नेभिगेशन
समाज

रास्वपा सभापतिमा रवि लामिछानेको मनोनयन, बालेन प्रस्तावक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता भएको छ । रविको प्रस्तावकमा वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन शाह छन् ।

चितवनमा जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन आयोगले सभापति पदका लागि साँझ ७ बजेदेखि साढे ७ बजेसम्मको समय तोकेकोमा सभापतिमा रवि लामिछानेको मात्रै एकल उम्मेदवारी परेको छ ।

Ncell
Extreme Energy

रवि लामिछाने रास्वपाका संस्थापक सभापति हुन् ।

रास्वपाका शीर्ष नेताहरुका बीचमा यसअघि नै रवि लामिछानेलाई सर्वसम्मत सभापति बनाउने सहमति भएको थियो । त्यस्तै, बालेन शाह सर्वसम्मत वरिष्ठ नेता नेता बन्ने छन् ।

अब केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ताको समय समय सुरु भएको छ । राति साढे ९ बजेसम्म केन्द्रीय सदस्य पदका उम्मेदवारले मनोनयन दर्ता गराउन सक्ने छन् ।

पहिलो चरणमा एक सभापति र ९९ सदस्य केन्द्रीय सदस्य छानिने छन् । पदाधिकारी छान्न भने दोस्रो चरणको निर्वाचन हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।