नेभिगेशन
समाज

पोखरामा रोपाइँ महोत्सवः हिलोसँग रमाइलो (तस्बिरहरु)

पोखरा । कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्को आयोजनामा २१औँ रोपाइँ महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरू उत्साहपूर्वक सहभागी भए । सहभागीहरुले हिलोसँग खेल्दै परम्परागत धान रोपाइँको रमाइलो अनुभव लिए । तस्बिर– अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

98a52245-cece-4572-9e29-39c299fea67c-1782636343.jpeg

Marvel
Extreme Energy

e6f7e663-b66e-4585-947a-578590549401-1782636345.jpeg

dd0bb409-9f79-4a73-99a5-9c4672f4b655-1782636345.jpeg

988cb2d6-3ba5-4a75-8bff-4f4a0b060605-1782636344.jpeg

5171e4a2-273c-4089-a873-f7ee1ff91e7a-1782636344.jpeg

4cddc186-7b7d-4e10-bd59-385a512b17d8-1782636343.jpeg

8e9c1031-a2db-47d2-90c8-e7c070a5b721-1782636343.jpeg

077d8c0d-a6f1-4a61-8d9b-636646b4c0e0-1782636343.jpeg

2e0540d5-a70d-4a01-8b5e-c48df8eaec90-1782636342.jpeg

03df6129-4182-4d0e-b272-c68f9cd53a6f-1782636342.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...