नेभिगेशन
समाज

कारबाहीमा भन्सार विभागका महानिर्देशक भण्डारी, उपल्लो निकायलाई ढाँटेको आरोप

काठमाडौँ । अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीलाई जिम्मेवारी मुक्त गरी मन्त्रालय तानेको छ ।

सोमबार मन्त्री स्तरीय निर्णय गर्दै भन्सार विभागका महानिर्देशक भण्डारीलाई कारबाही गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भनसार यार्डमा सामान नआइपुग्दै बजेटअघि रसुवागढी नाकाबाट भन्सार जाँचपास भएको विषयमा मन्त्रालय र मातहतको निकायलाई गलत सूचना प्रवाह गरेर गुमराहमा राखेको आरोप भण्डारीमाथि छ । 

Ncell
Extreme Energy

उनलाई मन्त्रालयमा कुनै जिम्मेवारी दिइएको छैन । विभागको निमित्त महानिर्देशक भरतमणी पाण्डेयलाई तोकिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ ।