नेभिगेशन
समाज

लालपुर्जा र नेपाली नागरिकता माग गर्दै काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)

काठमाडौँ । सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले दुःख पाएको भन्दै सुस्तावासीले लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै काठमाडौं आइपुगेका छन्।

Sustabasi-Kathmanduma_NPL-(1)-1782798783.jpeg
उनीहरुले मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना बस्ने जनाएका छन्। तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Sustabasi-Kathmanduma_NPL-(7)-1782798785.jpeg

Ncell
Extreme Energy

Sustabasi-Kathmanduma_NPL-(8)-1782798785.jpeg

Sustabasi-Kathmanduma_NPL-(9)-1782798785.jpeg

Sustabasi-Kathmanduma_NPL-(4)-1782798784.jpeg

Sustabasi-Kathmanduma_NPL-(2)-1782798783.jpeg

Sustabasi-Kathmanduma_NPL-(1)-1782798783.jpeg

Sustabasi-Kathmanduma_NPL-(6)-1782798784.jpeg

Sustabasi-Kathmanduma_NPL-(5)-1782798784.jpeg

Sustabasi-Kathmanduma_NPL-(3)-1782798783.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...