नेभिगेशन
समाज

गाली हामीलाई गर्नुस्, सरकारतिर होइन, नत्र जानुहुन्छ झ्यालखानाः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई गाली गर्दा  झ्यालखाना पर्नसक्ने भन्दै टिप्पणी गरेका छन् । 

बिहीबार पार्टी पुनर्गठन सुझाव कार्यादलको बैठकलाई सम्बोधन गर्दै बोल्ने, लेख्ने बेलामा होस् गर्न भनेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘बोल्ने बेलामा होस गर्नुस्, लेख्ने बेलामा होस गर्नुस्, प्रसारण गर्ने बेलामा बेसरी होस गर्नुस्। गाली हामीलाई गर्नुस्, सरकारतिर होइन, नत्र जानुहुन्छ झ्यालखान। हामीलाई जति गाली गर्न पाइन्छ, मज्जाले गर्नुस्, सरकारलाई होइन। म सरकारको मूल्याङ्कन गर्ने वा सरकारलाई नम्बर दिने काममा छैन, त्यो काम तपाईँहरू आफैँ गर्नुस्, ’ उनको भनाइ उद्धृत गर्दै एमाले सचिव महेश बस्नेतले बताएका छन् । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।