नेभिगेशन
समाज

आत्मदाह प्रयास गरेका सर्लाहीका बिबेक मण्डलको पनि निधन

काठमाडौँ । शरीरमा पेट्रोल खन्याई आगो लगाएका सर्लाही गोडैता १० स्थित सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ ।

पाँच दिनअघि पारिवारिक विवादमा घरबाट निस्किइ सडकमा शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेका मण्डललाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपचारकै क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज विहान निधन भएको अस्पतालले जनाएको छ । 

Ncell
Extreme Energy

आत्मदाह प्रयास गरेका मण्डलको उद्धार र उपचारका लागि सहजीकरण गरेका सर्लाहीका सांसद अमरेश सिंहले सरकारले, चिकित्सक र आफूले मण्डललाई बचाउन कुनै कसर बाँकी नराखेको तर निधन भएको बताए ।

उनले मण्डलको परिवारलाई आफूबाट हुनसक्ने सहयोग आजिवन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...