नेभिगेशन
पूर्वाधार

कामचोर ठेकेदार कम्पनीमाथि बालेन सरकारको एक्सन, ६ वटा कम्पनीलाई कालो सूचीमा राखियो

काठमाडौँ । सरकारले कामचोर ६ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै ठेक्का लिएर वर्षौसम्म निर्माण आयोजना अड्काएर राख्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूचनाअनुसार सरोज कन्स्ट्रक्सन सुनसरी, आरोग्य कन्स्ट्रक्सन प्रालि र शान्ति निर्माण सेवा प्रालि ललितपुर, क्रेटर कन्स्ट्रक्सन प्रालि भक्तपुर, कृष्टल एण्ड श्रवण निर्माण सेवा काठमाण्डु, श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौँडालाई कालोसूचीमा राखिएको हो ।

Ncell
Extreme Energy

शान्ति आरोग्य जेभीलाई २ र श्रेष्ठ कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखिएको छ भने अन्यलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगको संरक्षणमा समेत ध्यान दिन सरकारलाई आग्रह...
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।