नेभिगेशन
समाज

बुधबारदेखि भरी सिलिन्डर ग्यास पाइने

काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर वितरण गर्ने भएको छ ।

पेट्रोलियम पदार्थको अभावका कारण आधा सिलिन्डर ग्यास बिक्री हुँदै आएकोमा असार ३१ गतेदेखि पूरा सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको जनाएको निगमले जनाएको छ । बुधबारदेखि साविकै १४.२ केजीको सिलिन्डर विक्री हुने भएको छ। यसअघि ७.१ केजीको ग्यास विक्री हुँदै आएको थियो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयल निगमले भरी सिलिन्डरको दुई हजार ६० रुपैयाँ तोकिएको छ। उपभोक्ताको माग बमोजिम भरी सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ। 

Ncell
Extreme Energy

केही समयका लागि आधा सिलिन्डर पनि बिक्री हुने जनाएको छ।

अहिले बजारमा रहेको आधा ग्यासको सिलिन्डर पूर्णरुपमा प्रतिस्थापन नहुँदासम्म ७.१ केजी र १४.२ केजीको सिसिन्डर बिक्री हुने जनाएको छ। दुवै किसिमका सिलिन्डरको तौल र मूल्य यकीन गरेर खरिद गर्न निमगले उपभोक्तालाई आग्रह गरेको छ। 

gas_5rnfWCB7FG-(1)-1784043080.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
२०० को सामान किन्दा १० लाख उपहार

२०० को सामान किन्दा १० लाख उपहार

भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

उपत्यकामा दैनिक ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ ।