नेभिगेशन
समाज

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा चलिरहेकाे छ ।

प्रधनमन्त्री वालेन शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक केहीबेर पहिले सिंहदरबारमा चलिरहेकाे भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिटरब्याज पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा टोली गठन

मिटरब्याज पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा टोली गठन

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरव्याजबाट प्रभावित नागरिकहरूको माग सम्बोधनका लागि वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो...
केही बेरको वर्षाले जलमग्न बनेको न्यूप्लाजा अनामनगर सडक (तस्बिरहरु)

केही बेरको वर्षाले जलमग्न बनेको न्यूप्लाजा अनामनगर सडक (तस्बिरहरु)

सडक क्षेत्र जलमग्न हुँदा सवारी आवागमनमा असहज बनेपछि सहजताका लागि सडक सुरक्षाका लागि खटिएका ट्राफिक प्रहरी सहायताका खटिएका छन् ।
संविधान संशोधनमा सरकारलाई राप्रपाको सहयोग रहनेः राजेन्द्र लिङदेन

संविधान संशोधनमा सरकारलाई राप्रपाको सहयोग रहनेः राजेन्द्र लिङदेन

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसंगको छलफलका क्रममा राप्रपाका नेताहरुले सरकारले संघीयताका केहि व्यवस्था परिमार्जन वा बदल्न खोजेको भए आफ्नो पार्टीको सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।
परराष्ट्रमन्त्री खनाल र अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनाल र अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

त्यस अवसरमा उनस्हरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।