नेभिगेशन
समाज

संविधान संशोधन बहस पत्र कार्यदलले प्रतिवेदन बुझाउँदै

काठमाडौँ । संविधान संशोधन बहस पत्र कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दहालले जानकारी दिइन् । 

२०८२ चैत १६ को मन्त्रिपरिषद् बैठकले शाहको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदललाई दिइएको समयसिमा आज सकिदै छ । कार्यदलले पूर्व प्रशासक, पत्रकार, राजनीतिक दलका नेतृत्वदेखि पूर्वकुटनितिज्ञसम्मका सबै सरोकारवालसँग छलफल गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यादलमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतले सदस्य पठाएपनि उनीहरुले बिचमै छोडेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन । 

Ncell
Extreme Energy

कार्यदलको प्रतिवेदन अध्ययन पछि सरकारले संविधान संशोधन विधेयकको प्रक्रिया अघि बढाउनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...