नेभिगेशन
समाज

साढे दुई महिनादेखि सुकुम्बासीको सामान दशरथ रंगशालामै अलपत्र (तस्बिरहरु)

काठमाडौँ । साढे दुई महिनादेखि सुकुम्बासीको सामान दशरथ रंगशालामै अलपत्र परेको छ ।

Sukumbasiko-saman-at-Rangasla_NPL-(9)-1784198060.jpeg
सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्न डोजर चलाएको थियो । सुकुमबासी र उनीहरुको सामान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर राखिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Sukumbasiko-saman-at-Rangasla_NPL-(10)-1784198060.jpeg
त्यसपछि सुकुमबासीहरुलाई सरकारले अल्पकालीन व्यवस्थापन स्वरुप उनीहरुलाई होल्डिङ सेन्टरहरुमा लगिएपनि समान भने रंगशालामै रह्यो । सुकुमबासीहरु सर्ने क्रममा छुटेका उनीहरुका सामान अहिलेसम्म पनि रंगशालामै छन् ।

Ncell
Extreme Energy

Sukumbasiko-saman-at-Rangasla_NPL-(11)-1784198060.jpeg
करिब साढे २ महिना बित्दा समेत रंगशालामा छुटेको सामान लगिएको छैन् । पानीले भिजेर धेरैजसो सामान कुहिएर गन्हाएको रंगशालाका कर्मचारीहरुले बताए ।

Sukumbasiko-saman-at-Rangasla_NPL-(5)-1784198059.jpeg
गृह मन्त्रालय र काठमाडौं महानगरपालिकालाई सामान सार्न आग्रह गर्दा वास्ता नगरिएको राखेपका कर्मचारीको गुनासो छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Sukumbasiko-saman-at-Rangasla_NPL-(4)-1784198058.jpeg

Sukumbasiko-saman-at-Rangasla_NPL-(3)-1784198058.jpeg

Sukumbasiko-saman-at-Rangasla_NPL-(1)-1784198058.jpeg

Sukumbasiko-saman-at-Rangasla_NPL-(2)-1784198058.jpeg

Sukumbasiko-saman-at-Rangasla_NPL-(8)-1784198059.jpeg

Sukumbasiko-saman-at-Rangasla_NPL-(6)-1784198059.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...

भर्खरै