नेभिगेशन
समाज

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, जीवन शाही नयाँ मुख्यमन्त्रीमा प्रस्ताव

काठमाडौँ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । 


 कांग्रेसका पाँच र नेकपाका ११ सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले नयाँ मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाहीको नाम प्रस्ताव गरेका छन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जीसीका अनुसार नयाँ गठबन्धन बनाउने गरी अविश्वासको प्रस्ताव ल्याएको हो । एमाले नेतृत्वको सरकारबाट बुधबार कांग्रेसका मन्त्रीहरू बाहिरिएका थिए ।

Ncell
Extreme Energy

प्रदेश सभामा कांग्रेसका १४ जना सांसद थिए । तर अविश्वासको प्रस्ताव दर्ता गर्दा ५ जनाको मात्र हस्ताक्षर छ । प्रदेश सभाका २५ प्रतिशत सदस्यहरूले अविश्वासको प्रस्ताव ल्याउन मिल्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...