नेभिगेशन
समाज

कांग्रेस एमाले गठबन्धन टुटेपछि गोकुलको टिप्पणीः सातै प्रदेशमा पहिरो गए छ

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटले कांग्रेससँगको गठबन्धन टुटेपछि सातै प्रदेशमा पहिरो गएको टिप्पणी गरेका छन् । 


उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संकटका बेला झन् कसिलो मिलन गर्ने नेतृत्वको भनाइ सातैवटा प्रदेश सरकार फेरबदल भएसँगै खण्डन भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


उनले लेखेका छन्ः
संकट परेको छ, झन  कसिलो मिलन गर्छौ भन्या सुन्याको थे । अहिले फेरि सातै ठाममा पैह्रो लागो रे किन रैछ ? गर्दै जादा काम र कुरा फरक भै हाल्छ।ईङलिस टिमको उदाउँदो जुडले  त हार सहन नसकेर लास भाल्भिनास सोन अर्जेन्टिासका सन्तानलाई गर्धनमै दिएछ।यहाँका अनुभवी नेताहरुको छिड्की नयाँ खेल नै होईन नि।

Ncell
Extreme Energy

कांग्रेस एमाले गठबन्धन टुटेपछि गोकुलको टिप्पणीः सातै प्रदेशमा पहिरो गए छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...