नेभिगेशन
समाज

वैदेशिक रोजगार विभागमा अब अनलाइनबाटै उजुरी दर्ता

काठमाडौँ । वैदेशिक रोजगार विभागमा अब अनलाइनबाटै उजुरी दर्ता गर्न मिल्ने भएको छ । विभागले तयार गरेको गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली सञ्चालनमा आएसँगै अब अनलाइनबाट उजुरी दर्ता मिल्ने भएको हो । 

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । प्रणाली उद्घाटनपछि मन्त्री यादवले भने, ‘अब सबै काम अनलाइन हुन्छ । अनलाइनबाट नै उजुरी दर्ता हुन्छ, गुनासोको तत्काल समाधान हुन्छ। फाइल बोकेर हिँड्नु पर्दैन।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री यादवले विभागको निरीक्षण तथा अनुगमन पनि गरेका थिए । उनले विभागबाट हुने काम कारवाहीबारे चासो राख्दै सो बारे जानकारी लिएका हुन् । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...
लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

समितिका सभापति डा कृष्णहरि बूढाथोकीले समितिको बैठकले कम्पनीको प्राथमिक शेयर (आइपिओ) निष्काशन अनुमति दिनुअघि उक्त कम्पनीको पुँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी...
सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो ।

भर्खरै