नेभिगेशन
समाज

बझाङमा भूकम्पको धक्का

काठमाडौँ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । 

भूकम्प मापन केन्द्रकाअनुसार विहान ४ बजेर ४० मिनेटमा बझाङको कोटदेवल भन्ने ठाउँलाई केन्द्र बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूकम्प ४.२ म्याग्निच्युडको रहेको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको केन्द्रले जनाएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले आज नयाँ अभियान घोषणा गर्दै

कांग्रेसले आज नयाँ अभियान घोषणा गर्दै

४४औं बीपी स्मृति दिवसको अवसरमा कांग्रेसले यसअघि सञ्चालित ‘जरा अभियान’ समापन गर्दै नयाँ अभियान घोषणा गर्न लागेको हो ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी रिमाल पक्राउ

रिमाल नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी अधिकृत हुन् । दीपक भट्टसँगको साँठगाँठमा लगानीकर्तालाई ठग्ने गरेको आरोप उनीमाथि छ ।
अर्घाखाँचीमा खुल्यो बाँदर हेर्ने जागिर !

अर्घाखाँचीमा खुल्यो बाँदर हेर्ने जागिर !

संसदको चालू अधिवेशनमा बाँदरबारे गरमागरम बहस भयो । नहोस् पनि किन ? मध्यपहाड बाँदरको उपद्रवले आक्रान्त छ ।
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।