नेभिगेशन
समाज

शिक्षामन्त्रीविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलबिरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् । 

त्रिभुवन बिश्वविद्यालयको ६७ औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुग्नुभएका मन्त्री पोरखेल बिरुद्ध युवाहरुले प्रदर्शन गरेका हुन् । नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएपछि केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नमा माग गरका छन् भने मेरिटोक्रेसी लागू गर्न समेत माग गरेका छन् । विश्वविद्यालयहरुको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था समेत खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । 

Marvel
Extreme Energy

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Protest-against-Sikshamantri_NPL-(5)-1784787809.jpeg

Protest-against-Sikshamantri_NPL-(2)-1784787809.jpeg

Protest-against-Sikshamantri_NPL-(8)-1784787808.jpeg

Protest-against-Sikshamantri_NPL-(6)-1784787808.jpeg

Protest-against-Sikshamantri_NPL-(8)-(1)-1784787807.jpeg

Protest-against-Sikshamantri_NPL-(9)-1784787807.jpeg

Protest-against-Sikshamantri_NPL-(11)-1784787806.jpeg

Protest-against-Sikshamantri_NPL-(4)-1784787805.jpeg

Protest-against-Sikshamantri_NPL-(10)-1784787805.jpeg

Protest-against-Sikshamantri_NPL-(12)-1784787804.jpeg

Protest-against-Sikshamantri_NPL-(1)-1784787803.jpeg

Protest-against-Sikshamantri_NPL-(3)-1784787803.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको उपलब्धि दुई देशको संयुक्त वक्तव्यबाट स्पष्ट हुने बताएका छन्।
पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

पर्सा प्रहरीले आपराधिक पृष्ठभूमि भएका ३५ जनाको प्रोफाइल तयार गरेको छ।
अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्।