नेभिगेशन
समाज

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौँ। प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा भारत भ्रमणका लागि बिहीबार (साउन ७)त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानन्यायाधीश डा. शर्मा त्यसतर्फ प्रस्थान गरेका हुन् । 

शर्मा भारत भ्रमणमा जानुअघि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहितका न्यायाधीश र विशिष्ट कर्मचारीले बिदाइ गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, भ्रमणका क्रममा प्रधानन्यायाधीश डा. शर्माले भारतका प्रधानन्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएकोे छ । 

Ncell
Extreme Energy

शर्मा भ्रमण सकेर साउन ११ गते स्वदेश फिर्ता हुने छन् । भ्रमण दलमा प्रधानन्यायाधीश डा.शर्माकी धर्मपत्नी उमा शर्मा र सह–रजिस्ट्रार अमित उप्रेती सहभागी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक