नेभिगेशन
समाज

बिदा लिएर हराउने सरकारी कर्मचारीविरुद्ध निर्मम बन्दै सरकार, यसरी हुँदैछ धमाधम कारबाही

काठमाडौँ । अध्ययन बिदा तथा अन्य बिदा सकिएपछि पनि कार्यालय नआउने तर तलबभत्ता खाने सरकारी कर्मचारीप्रति सरकार निर्मम बनेको छ ।

सरकारले यस्ता कमर्चारीमाथि धमाधम कारबाही थालेको छ । मंगलबारमात्रै तीनवटा निकायले यसरी हराएका कर्मचारीलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखापत्रमा सूचना निकाल्दै पूर्वाधार विकास मन्त्रालयले ८ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । उद्योग मन्त्रालयले पनि एक जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

Ncell
Extreme Energy

यसैगरी महालेखा परीक्षकको कार्यालयले पनि एक जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

यी सबै कर्मचारी बिदा सकिए पनि कार्यालय हाजिर नभएकाहरु हुन् ।

उनीहरुलाई सके जवाफदेही बनाउने र नसके सेवाबाट हटाउने गृहकार्यमा सरकार जुटेको छ । 

हेर्नुस् स्पष्टीकरण सोधिएको सूचनाहरु

purbadhar-1785213130.jpg
udyog-1785213140.jpg
mahalekha-1785213149.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ ।
चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।