नेभिगेशन
समाज

स्वास्थ्य मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छ, ओपीडी खोल्नू

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालका ओपिडी सेवा बन्द गरिएकोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । 

मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाहरूमा भएका कुटपिट एवम् दुर्व्यवहारका घटनाका दोषीलाई कारवाहीको दायरमा ल्याइने भन्दै स्वास्थ्यजस्तो अत्यावश्यक सेवा नरोक्न आग्रह गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नारायणी अस्पताल वीरगञ्जका डा प्रमोद राममाथि भएको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले मंगलबार देशभरका सरकारी अस्पतालका ओपिडी सेवा बन्द गराएका हुन् । 

Ncell
Extreme Energy

'स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा हो, नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षणको गर्नु तथा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु स्वास्थ्यकर्मीको अधिकारका साथै सबै नागरिकको साझा दायित्व पनि हो,' मन्त्रालयले विज्ञप्तीमार्फत् भनेको छ। 

WhatsApp-Image-2026-07-28-at-11.22.15-1785217282.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...
लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

समितिका सभापति डा कृष्णहरि बूढाथोकीले समितिको बैठकले कम्पनीको प्राथमिक शेयर (आइपिओ) निष्काशन अनुमति दिनुअघि उक्त कम्पनीको पुँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी...
सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो ।

भर्खरै