नेभिगेशन
समाज

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

काठमाडौँ । राष्ट्रका नाममा सम्बोधनपछि प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो अवस्थामा बारे ब्रिफिङ गरेका छन् । 

राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपतिले नै मुलुकको पछिल्लो अवस्था बारे बुझन् प्रधानमन्त्री बालेनलाई   शीतल निवास बोलाएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो । 

Ncell
Extreme Energy

प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा उत्पन्न पछिल्लो परिस्थितबारे ब्रिफिङ गरेका थिए ।

जवाफमा राष्ट्रपति रामचन्द्र पौडेलले गम्भीर समयमा स्थितिलाई साम्य पार्दै सद्भाव कायम गर्न राजनीतिक दल लगायत सबै पक्षसँग छलफल गरेर अघि बढ्न आग्रह गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...