नेभिगेशन
समाज

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ सिराहाको गोलबजार र लहान क्षेत्रको ताजा अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको गोलबजार र लहान क्षेत्रको ताजा अवस्था (तस्बिरहरु)

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुरानो चौक चोहर्वादेखि गोलबजारको गागन खोलासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्फ्युको पालना गराउन सुरक्षाकर्मीले सडकमा भेटिएका नागरिकलाई आवश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै फर्काइरहेका छन् भने...
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

कुबेतमा भएको ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु भएको नेपाली राजदूतावास कुवेतले जानकारी दिएको छ ।
एमालेबाट निर्वाचित मेयरसहित चार वडाध्यक्षको पद भयो रिक्त

एमालेबाट निर्वाचित मेयरसहित चार वडाध्यक्षको पद भयो रिक्त

नेकपा एमालेबाट निर्वाचित मेयरसहित चार वडाध्यक्षको पद भयो रिक्त भएको छ