नेभिगेशन
मुख्य समाचार

सानीभेरी नदीमा माछा मार्ने क्रममा बगेका युवक मृत फेला

रुकुम पश्चिम । सानीभेरी नदीमा माछा मार्ने क्रममा बगेका एक युवक चार दिनपछि मृत फेला परेका छन्।

मुसिकोट नगरपालिका–३ भोटेमारास्थित सानीभेरी नदीमा जाल खेली माछा मार्ने क्रममा बाँफिकोट गाउँपालिका–१० का अन्दाजी ३४ वर्षीय देव वलीलाई साउन २२ गते नदीले बगाएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नदीले बगाएपछि बेपत्ता भएका वलीको शव सानीभेरी गाउँपालिका–७ सहरेखोलास्थित सानीभेरी नदीको किनारमा मंगलबार साउन २६ गते फेला परेको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रदेश सरकार बाँडफाँटमा ओली–प्रचण्डको फेरि पाँच बुँदेमा हस्ताक्षर

प्रदेश सरकार बाँडफाँटमा ओली–प्रचण्डको फेरि पाँच बुँदेमा हस्ताक्षर

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ । दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार प्रदेश सरकार गठनदेखि मन्त्रालय बाँडफाँट र सत्ता सञ्चालनसम्मका...
सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपाली राजदूत साइमन अन्सर्टको शिष्टाचार भेट

सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपाली राजदूत साइमन अन्सर्टको शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्सर्टले शिष्टाचार भेटवार्ता गरेका छन् ।
विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन गर्न बन्यो कार्यदल

विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन गर्न बन्यो कार्यदल

लामो समयदेखि सञ्चालनमा आउन नसकेको विराटनगर जुट मिल पुनः सञ्चालनका लागि सरकारले अध्ययन प्रक्रिया अघि बढाएको छ। मिलको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका...
सुनसरी र सिरहामा भएको प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सरकारले गर्यो सहिद घोषणा

सुनसरी र सिरहामा भएको प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सरकारले गर्यो सहिद घोषणा

आज बसेको मन्त्रिपरिषदको बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिरहाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

भर्खरै