नेभिगेशन
समाज

अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भेट गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार विहान राष्ट्रसंघीय महासभाका क्रममा भएको भेटमा अष्ट्रेलियन प्रधानमन्त्री अल्बानीजले नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

Ncell
Extreme Energy

विनाशकारी बाढी र त्यसबाट भएको क्षतिबाट नेपाल तंग्रिँदै गर्दा, पुनर्निर्माण र शोकको यस घडीमा अष्ट्रेलिया त्यहाँका जनताको साथमा उभिएको अल्बानीजले बताए । 

'आज संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीसँगको भेटमा, मैले प्रभावितहरूप्रति अष्ट्रेलियाको गहिरो समवेदना व्यक्त गरें र हालसम्म अष्ट्रेलियाले उपलब्ध गराएको सहयोगबारे जानकारी गराएँ,' भेटपछि अल्बानीजले फेसबुकमा लेखेका छन्, 'अझै पनि बेपत्ता रहेका अष्ट्रेलियाली नागरिकका परिवार र आफन्तजनप्रति हाम्रो समवेदना र साथ रहनेछ । सबैभन्दा बढी आवश्यकता भएको ठाउँमा सहयोग पुर्‍याउन हामी नेपालसँग मिलेर काम गरिरहनेछौं ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।