नेभिगेशन
समाज

असोजे झरीकाबीच इन्द्रजात्रा अवलोकन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्र पुगेर विशिष्ट पदाधिकारीहरूले इन्द्रजात्राको अवलोकन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले बसन्तपुर पुगेका थिए । 

Ncell
Extreme Energy

त्यस्तै, सभामुख डीपी अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका मन्त्रीहरू पनि वसन्तपुर पुगेका थिए । इन्द्रजात्राको मुख्य रथयात्रा आज हुँदैछ । तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी 

57c44b2f-2d49-44f4-b096-4064ae10ae17-1790332220.jpeg

624d0201-cb04-4498-a18f-e774f229fd40-1790332221.jpeg

6647c896-acdf-4981-8a14-147ca043b230-1790332221.jpeg

40ba91bc-e58d-4b18-b4b1-050fcf745a7a-1790332219.jpeg

9e5b416f-d7c5-4f8e-af8b-980cd6c5c088-1790332218.jpeg

8f65577b-d887-42ee-abe1-bf3f081988c1-1790332217.jpeg

a10a52e4-3132-4d3c-a8b2-45c0b13bd129-1790332222.jpeg

aec0fc0f-54af-46ec-a821-25d30729b6be-1790332222.jpeg

c41a01f3-b6dc-435d-bcad-d1276d449d67-1790332224.jpeg

b7f7c51f-d03c-4e03-bcdd-731ef2821f9d-1790332224.jpeg

f4e80028-cb35-449c-bcbf-9bff9823797a-1790332227.jpeg

Indrajatra--769-1790332227.jpg

e99d91a2-7b81-4cf5-ac23-da10fad62a02-1790332226.jpeg

ee4bac35-fec6-437e-ba54-6012a8164aea-1790332226.jpeg

Indrajatra--773-1790332228.jpg

Indrajatra--772-1790332228.jpg

Indrajatra--771-1790332228.jpg

Indrajatra--770-1790332228.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।
कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उनले तीनवटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिए...

भर्खरै