नेभिगेशन
समाज

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

काठमाडौं। कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ। पानीको सतह निरन्तर बढिरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बराजको अवस्था अत्यन्त जोखिमपूर्ण जनाइएको छ। हाल ४३ वटा ढोका खोलिएका छन्।

Marvel
Extreme Energy

पानीको बहाव बढ्दो क्रममा रहेकाले कोशी नदीको तल्लो तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज