नेभिगेशन
समाज

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

काठमाडौं । नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढी पूर्वानुमान महाशाखाका अनुसार असोज १० गते बिहान ६:५० बजे नारायणी नदीको देवघाट, चितवन र दरमखोला–वामीटक्सार, बागलुङस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा छ।

Ncell
Extreme Energy

महाशाखाले तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने स्थानका बासिन्दालाई आज बेलुकीसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका बैतडी र दार्चुलामा यातायात सेवा बन्द गरिएको छ।
खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात विदेशी पर्यटकको...
आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

देशभर अधिकांश स्थानमा आज बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।