नेभिगेशन
समाज

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

काठमाडौँ । चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार आइतबार दिउँसोसम्म पनि केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना भने लगभग अन्त्य भएको छ।

Ncell
Extreme Energy

पोखरेलले पछिल्लो चार दिनमा नवलपरासीको बर्दघाट क्षेत्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको जानकारी दिएका छन्। उनका अनुसार मौसम विभागको पछिल्लो २४ घण्टाको वर्षा तथा पछिल्लो सात दिनको वर्षाको विवरणले पनि पछिल्लो समय वर्षा उल्लेख्य रहेको देखाउँछ।

भारी वर्षाको पूर्वसूचना समयमै प्रवाह हुनुका साथै सम्बन्धित सबै निकायको सक्रियता र समन्वयका कारण ठूलो दुर्घटना हुन नपाएको र जनधनको क्षति पनि न्यूनीकरण गर्न सकिएको पोखरेलले बताएका छन्।

उनले आगामी दिनमा पनि सतर्कता अपनाउँदै सुरक्षित रहन आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

अविरल वर्षाकाे कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खाेला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

लगातारको वर्षाका कारण मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत तीन ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।
चारदिने झरीले देशभर कहाँकहाँ केके गर्‍यो ?

चारदिने झरीले देशभर कहाँकहाँ केके गर्‍यो ?

चार दिनदेखि लगातार परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या देखिएको छ।
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।