नेभिगेशन
समाज

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

काठमाडौँ । बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निसीखोला गाउँपालिका वडा नम्बर ३ जुग्जाखोला भन्दा माथि हदधारा भन्ने स्थानमा गएरातिको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 

Ncell
Extreme Energy

स्थानीय बिरक चन्दकाअनुसार एक जना घाइते भएका छन् । 

सोही स्थानका ओमलाल बिकको घर पहिरोले पुरिँदा उनकी श्रीमती र तीन छोराको मृत्यु भइसकेको र एक छोरी घाइते भएको बताइएको छ । 

अहिले स्थानीय र प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च, चारदिने झरीले अहिलेसम्म के–के गर्‍यो?

कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च, चारदिने झरीले अहिलेसम्म के–के गर्‍यो?

चार दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको अवस्था सिर्जना भएको छ।
पर्वतमा बाढीले पाँच घर बगायो

पर्वतमा बाढीले पाँच घर बगायो

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।
नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको जनाएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।