नेभिगेशन
समाज

नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

चितवन । अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोला पुलमाथि खसेको लेदोसहितको पहिरो हटाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक डिभिजन भरतपुरका अनुसार बिहान पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

Marvel
Extreme Energy

मेसिन तथा उपकरण परिचालन गरी पहिरो हटाएपछि अहिले पोखरातर्फ जाने सवारीसाधनलाई मात्रै आवागमन खुला गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज