नेभिगेशन
समाज

कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

सुदूरपश्चिम । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार आज दिउँसो तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहे पनि रातिदेखि प्रदेशभर मध्यम वर्षा हुने पूर्वानुमान छ। कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले जोखिम घट्दै गए पनि सतर्कता भने आवश्यक रहेको बताए।

Marvel
Extreme Energy

आगामी बुधबार प्रदेशका अधिकांश स्थानमा आंशिक बदली रहने र केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज