नेभिगेशन
समाज

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदमा सांसदको प्रभावकारी भूमिका सदनभित्रको उपस्थितिमा मात्रै निर्भर नहुने भन्दै जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणाली आवश्यक रहेकोमा कार्यक्रममा जोड दिइएको सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन्।

Ncell
Extreme Energy

कार्यक्रममा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यबारे धारणा राखे।

सचेतक प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका, संसदीय अभ्यासमा यसको महत्व तथा सांसदको कामलाई प्रभावकारी बनाउन उनीहरूको योगदानबारे प्रकाश पारे।

त्यसैगरी, सचेतक धितालले स्वकीय सचिवहरूले उठाएका विभिन्न जिज्ञासा, प्रश्न तथा व्यावहारिक चुनौतीबारे छलफल गर्दै आवश्यक स्पष्टता प्रदान गरिन्।

WhatsApp-Image-2026-09-27-at-17.00.02-1790508182.jpeg

WhatsApp-Image-2026-09-27-at-15.42.43-1790508182.jpeg

WhatsApp-Image-2026-09-27-at-15.42.43-(1)-1790508181.jpeg

WhatsApp-Image-2026-09-27-at-15.42.44-1790508181.jpeg

WhatsApp-Image-2026-09-27-at-15.42.44-(1)-1790508180.jpeg

WhatsApp-Image-2026-09-27-at-15.42.44-(2)-1790508180.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ हिमालमा भएको दुर्घटनामा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला...
चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।
कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ।
बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

अविरल वर्षापछि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक सञ्चालनका लागि फौज परिचालन गरेको छ।