नेभिगेशन
समाज

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

काठमाडौँ ।  चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार दिउँसोदेखि घाम लागेसँगै उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ।

Ncell
Extreme Energy

लगातारको वर्षाका कारण बागमती, विष्णुमतीलगायत नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा सडक तथा यातायात प्रभावित भएको थियो। मौसम खुलेसँगै सडकमा सवारीसाधन तथा पैदलयात्रुको चहलपहल बढेको छ। तस्बिरहरू– नेपाल फोटो लाइब्रेरी 

Weather-KTM-Valley_8-1790510516.jpg

Weather-KTM-Valley_7-1790510514.jpg

Weather-KTM-Valley_6-1790510512.jpg

Weather-KTM-Valley_5-1790510511.jpg

Weather-KTM-Valley_4-1790510509.jpg

Weather-KTM-Valley_3-1790510508.jpg

Weather-KTM-Valley_2-1790510506.jpg

Weather-KTM-Valley_1-1790510504.jpg

Weather-KTM-Valley_-1790510500.jpg

Weather-KTM-Valley--954-1790510500.jpg

Weather-KTM-Valley--953-1790510493.jpg

Weather-KTM-Valley--952-1790510493.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ हिमालमा भएको दुर्घटनामा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला...
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।
कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ।
बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

अविरल वर्षापछि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक सञ्चालनका लागि फौज परिचालन गरेको छ।