नेभिगेशन
समाज

दुर्गा प्रसाईँ फेरि पक्राउ

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई सोमबार बिहान नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार प्रसाईले रास्वपा सांसद तथा जेनजी शहिद रसिक खतिवडाकी आमा रचना खतिवडाविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिलाई लिएर उनीविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।  

प्रसाईले रचनालाई ‘छोराको लाशमा टेकेर संसद् बनेको’ भन्ने अभिव्यक्ति दिएका थिए । 
यस विषयमा सांसद खतिवडा संस्दमै भक्कानिएकी थिइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
संसदीय समितिले भन्यो– चाडपर्व आउनै लाग्यो, आवागमन सहज बनाऊ

संसदीय समितिले भन्यो– चाडपर्व आउनै लाग्यो, आवागमन सहज बनाऊ

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।