नेभिगेशन
सबै कुरा

पसिना बगाएर देश परिवर्तन गर्ने निलाे क्रान्ति सुरु भयाे: रवि लामिछाने

मेलम्ची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पसिना बगाएर देश परिवर्तन गर्ने निलाे क्रान्ति सुरु भएकाे बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट सुरु गरेकाे देशब्यापी जिर्ण परियाेजना निर्माणका लागि दबाब यात्राकाे मेलम्चीमा उद्घाटन गर्दै लामिछानेले पार्टीले सुरु गरेकाे दबाब यात्रा रगत नभएर पसिना बग्ने क्रान्ति भएकाे बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अहिले पनि यो देशमा क्रान्तिको खाँचो रहेको छ । अबको क्रान्तिमा रगत नभएर पसिना बग्ने छ,' उनले भने,' रास्वपा अनुमगन गरी फोटो खिच्न मात्रै मेलम्ची आएको हाेइन । समस्या पहिल्याएर त्यसको समाधानसहितको समाधान पत्र दिन्छाै‌ ।'

Ncell
Extreme Energy

यो देशमा धेरै रातो क्रान्तिहरु भएकाे भन्दै समापति लामिछानेले ति क्रान्तिहरुको कहिल्यै अवमूल्यन नगर्ने भन्दै  हिजोको राता क्रान्तिहरुमा रगत बगे पनि अबको निला क्रान्तिहरुमा आफूहरु पसिना बगाउन चाहेकाे बताए । 'अब पसिनाले यो माटोलाई सिंचने बेला आएको छ,'  उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।
हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।

भर्खरै