नेभिगेशन
सबै कुरा

सिंहदरबारबाट आरती साहका आमा र भाइ पक्राउ (फोटो फिचर)

सिंहदरबारबाट आरती साहको आमा र भाइ पक्राउ परेका छन् । उनीहरु विगत लामो समयदेखी आरती साहको न्यायको लागी लड्दै आएका थिए । लामो समयदेखिकाठमाडौँमा धर्ना बसेका उनीहरु मंगलबार ज्ञापनपत्र बुझाउन सिहदरबार छिर्ने क्रममा दक्षिण गेटबाट पक्राउ परेका हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धनुषाको जनकपुरमा उपमहानगरपालिका ९ की २२ वर्षीया आरती साहको गत जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो ।

Ncell
Extreme Energy

माइतीपक्षले आरतीका श्रीमान पक्षले दाइजोको निउँमा हत्या गरेको दाबी गर्दै आएका छन् भने श्रीमान पक्षले आरतीले आत्महत्या गरेको दाबी गर्दै आएका छन् । विवाह पछि निरन्तर दाइजोको दबाब दिइरहेका परिवारले हत्या गरेर अस्पताल पुर्याएको आरतीका बाबु आमा बताउँछन् ।

आरतिको मृत्यु लगत्तै जनकपुरमा प्रदर्शन गर्दा प्रहरीले हातपात गर्नुका साथै घटना दबाउन खोजेको भन्दै उनीहरू काठमाडौँ आएर धर्न सुरु गरेका हुन् । प्रहरीले श्रीमानपक्ष सँग मिलेर मुद्दा कमजोर बनाएको बताउँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।
हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।

भर्खरै