नेभिगेशन
सबै कुरा

प्रतिनिधि सभाको बैठक माघ २४ गते बस्नेगरी स्थगित

प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बस्ने गरि स्थगित भएको छ  । 

साेमबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गरे भने  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गरेका छन् ।

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अवैध यौन धन्दा प्रहरीले नरोकेपछि महिला समूहको हस्तक्षेप, संलग्नलाई कुट्दै लखेटे

अवैध यौन धन्दा प्रहरीले नरोकेपछि महिला समूहको हस्तक्षेप, संलग्नलाई कुट्दै लखेटे

वडा नम्बर २, ३ र ४ का खाजा–नास्ता होटलहरूमा भारतको बिहारबाट आउने ग्राहक लक्षित गरी यौन धन्दा सञ्चालन भइरहेको स्थानीयको आरोप छ । उक्त गतिविधिले समाजमा गलत असर...
अदालतबाट हतकडीसहित भागेका थुनुवा बालाजु बसपार्कमा भेटिए

अदालतबाट हतकडीसहित भागेका थुनुवा बालाजु बसपार्कमा भेटिए

चोरी कसुरमा पक्राउ परेको उनी  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिक १ घर भई हाल गंगबु बस्दै आएका थिए । उनलाई चोरीको आरोपमा २०८२ जेठ २० गते प्रहरी वृत्त लैनचौरले...
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

संघीय निजामती सेवा सम्बन्धी विधेयक आइतबार प्रतिनिधि सभाबाट पारित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बहुमतले विधेयक अनुमोदन...
सर्वोच्च अदालतमा प्रस्तावित  दुई न्यायाधीशको संसदीय सुनुवाइ

सर्वोच्च अदालतमा प्रस्तावित  दुई न्यायाधीशको संसदीय सुनुवाइ

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशको सुनुवाइ गरेको छ । समितिले  वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र  उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलको आज सुनुवाइ...