नेभिगेशन
समाज

दसैँले सुनसान काठमाडौँका सडक (तस्बिरहरू)

काठमाडौँ । बडा दसैंँको नवौं दिन आज महानवमी, काडमाडौँका अधिकांश सडक सुनसान छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सधैँ ट्राफिक जाम हुने काठमाडौँका सडकमा आज सवारी साधन अत्यधिक कम चलेका छन् । 

Ncell
Extreme Energy

महानवमीका दिन सवारी साधन पूजा गरेर नचलाउने प्रचलन छ । 

e8c2e845-2c96-406e-bc67-8953322b87bc-1792487375.jpeg

d7aa6b8f-80b0-4179-8114-745c771a14fb-1792487374.jpeg

c4fa77bc-b3b1-4acd-b86e-e3fb6df943a8-1792487372.jpeg

bcc0fd11-7685-4562-bb55-24c8c3c99cd7-1792487370.jpeg

ac6d97ad-96da-4b12-90f1-376b82e5b83e-1792487369.jpeg

47f1e0e1-6401-4952-a1c2-75338dade444-1792487368.jpeg

84f1bb28-aa4b-45ab-9aeb-c39e5bc504d8-1792487368.jpeg

1e47c34b-e980-45ae-9538-32da3d0c0c40-1792487365.jpeg

09ea1380-aa6a-4486-a811-44e23cf14eb5-1792487365.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ।
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित अन्तरिक्ष अभियान सुरु गरेको छ। वैज्ञानिकहरूले यस अभियानबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवन सुरु हुन अनुकूल परिस्थिति...
सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।