नेभिगेशन
समाज

गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा अक्टोबर १५ देखि सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोहीको खोजी तथा उद्धार जारी छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार उनीहरूको खोजीका लागि अल्टिच्युड हेलिकप्टरमार्फत खोजी तथा उद्धार अभियान तीव्र पारिएको छ।

Ncell
Extreme Energy

घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

जीवित देवी कुमारीलाई मङ्गलबार राति हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ ।
एआईले खोल्दैछ इतिहासका गुप्त रहस्य

एआईले खोल्दैछ इतिहासका गुप्त रहस्य

कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश समाधान गरिएको छ।
गगन थापाको शुभकामना : ‘दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ’

गगन थापाको शुभकामना : ‘दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ’

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा दसैँ मनाइरहेको उल्लेख गर्दै दुःखमा परेका परिवारसँग खुसी बाँड्न र एकअर्काको सहारा बन्न आग्रह गरेका छन्।
यस्तो रहनेछ दसैँको टीकाको दिन मौसम

यस्तो रहनेछ दसैँको टीकाको दिन मौसम

बुधबार बडादसैँको टीकाको दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।