नेभिगेशन
समाज

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामान्य रुघाखोकी र ज्वरोबाट पीडित साहको काठमाडौँमा निधन भएको हो । परिवारका अनुसार उनी एक सातादेखि उपचाररत थिए ।

Ncell
Extreme Energy

स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई मङ्गलबार डिस्चार्ज गरेको थियो । उपचारपछि निको भएर घर फर्किने तयारीमा रहेका साहको बुधबार बिहान कोठामै निधन भएको उनका छोरा दिलीप साहले जानकारी दिए ।

साहको पार्थिव शरीर सर्लाहीस्थित ब्रह्मपुरी गाउँपालिकामा लैजाने तयारी भइरहेको छ । 

साह २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ब्रह्मपुरी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावको पक्षमा मस्क

स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावको पक्षमा मस्क

अमेरिकी अर्बपति एलन मस्कले आफ्नो स्वामित्वका कम्पनी स्पेसएक्स र टेस्लालाई गाभ्ने प्रस्तावको समर्थन गरेका छन्। दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेका बेला मस्कले यस्तो...
नवदुर्गासँग जोडिएको मोहनी नखः उल्लासपूर्वक मनाए नेवार समुदायले

नवदुर्गासँग जोडिएको मोहनी नखः उल्लासपूर्वक मनाए नेवार समुदायले

भक्तपुरका नेवार समुदायले विजयादशमीका अवसरमा मोहनी नखः उल्लासपूर्वक मनाएका छन्। नवदुर्गा भवानीको आराधनासँग जोडिएको यस पर्वमा नेवार समुदायले मान्यजनको हातबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र...
भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि तथा ऊर्जा सुरक्षामा सहकार्य विस्तार गर्दै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।