नेभिगेशन
समाज

सर्वोच्चको पूर्ण बैठकमा के भयो छलफल?

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) मा न्यायालयमाथि पछिल्ला दिनमा उठेका विभिन्न प्रश्न र समसामयिक विषयमा छलफल भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित सर्वोच्च अदालतका न्यायाधीशहरू सहभागी बैठकमा आज ती विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले जानकारी दिए ।

Marvel
Extreme Energy

प्रधानन्यायाधीश शर्मा तथा न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार भ्रामक रहेको भन्दै यसअघि प्रेस विज्ञप्ति जारी गरेका थिए ।

न्यायालय र न्यायाधीशहरूबारे सार्वजनिक रूपमा उठेका प्रश्नका विषयमा बैठकमा छलफल भएको प्रवक्ता क्षेत्रीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच  के भयो कुराकानी?

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच के भयो कुराकानी?

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्य र खेलकुद कूटनीतिबारे छलफल भएको छ।
एनप्याब्सन किन पर्‍यो निलम्बनमा?

एनप्याब्सन किन पर्‍यो निलम्बनमा?

गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।
शिक्षा र महँगीविरुद्ध इटालीमा जारी छ विद्यार्थीको प्रदर्शन

शिक्षा र महँगीविरुद्ध इटालीमा जारी छ विद्यार्थीको प्रदर्शन

शिक्षामा बजेट वृद्धि, आवास सुविधा विस्तार र बढ्दो महँगी नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा प्रदर्शनमा उत्रिएका छन्।
जापानका लागि प्रस्तावित राजदूत थापाको सोमबार संसदीय सुनुवाइ हुने

जापानका लागि प्रस्तावित राजदूत थापाको सोमबार संसदीय सुनुवाइ हुने

जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ सोमबार हुने भएको छ।