नेभिगेशन
समाज

जापानका लागि प्रस्तावित राजदूत थापाको सोमबार संसदीय सुनुवाइ हुने

काठमाडौं। जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ सोमबार हुने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदीय सुनुवाइ समितिले सोमबार दिउँसो ३ बजे थापाको सुनुवाइ गर्न लागेको हो।

Marvel
Extreme Energy

समितिको २४ औँ बैठकमा थापाको सुनुवाइ गर्ने कार्यसूची तय भएको छ। बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ।

यसअघि थापाले सन् २०१८ मा जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषय सार्वजनिक भएपछि उनको राजदूत नियुक्तिको योग्यतामाथि प्रश्न उठेको थियो। सुनुवाइका क्रममा उनले पीआर त्यागिसकेको दाबी गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डिजेल ट्यांकर, हाइस र मोटरसाइकल ठाेक्किँदा १० जना घाइते

डिजेल ट्यांकर, हाइस र मोटरसाइकल ठाेक्किँदा १० जना घाइते

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच  के भयो कुराकानी?

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच के भयो कुराकानी?

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्य र खेलकुद कूटनीतिबारे छलफल भएको छ।
एनप्याब्सन किन पर्‍यो निलम्बनमा?

एनप्याब्सन किन पर्‍यो निलम्बनमा?

गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।
शिक्षा र महँगीविरुद्ध इटालीमा जारी छ विद्यार्थीको प्रदर्शन

शिक्षा र महँगीविरुद्ध इटालीमा जारी छ विद्यार्थीको प्रदर्शन

शिक्षामा बजेट वृद्धि, आवास सुविधा विस्तार र बढ्दो महँगी नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा प्रदर्शनमा उत्रिएका छन्।