नेभिगेशन
समाज

गगनले राति गुण्डु पुगेर किन भेटे ओलीलाई ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति थापा मंगलबार राति अध्यक्ष ओली भेट्न गुण्डु पुगेका हुन् । 

Marvel
Extreme Energy

सभापति थापाको ओली भेटप्रति राजनीतिमा संशय पैदा भएका बेला कांग्रेस प्रचार विभागले मधेश सरकारबारे छलफल भएको स्पष्ट पारेका छन् । 

प्रचार विभागले भनेको छ, 'नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच आज मधेस प्रदेशको सरकारका बारेमा छलफल भएको जानकारी गराइन्छ । मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कुकुर तिहारसम्बन्धी भिडियो रिल्स बनाउनुस्, एक लाख पुरस्कार जित्नुस् !

कुकुर तिहारसम्बन्धी भिडियो रिल्स बनाउनुस्, एक लाख पुरस्कार जित्नुस् !

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’...
कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल गरिने

कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल गरिने

कर्णाली प्रदेशको विकासमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने निर्णय गरिएको छ ।
अमेरिकी डलरको भाउ निरन्तर ओरालो, कति पुग्यो ?

अमेरिकी डलरको भाउ निरन्तर ओरालो, कति पुग्यो ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९...
सिँचाइ मन्त्रालयद्वारा नदी नियन्त्रणमा पहिलो त्रैमासको भौतिक प्रगति सार्वजनिक

सिँचाइ मन्त्रालयद्वारा नदी नियन्त्रणमा पहिलो त्रैमासको भौतिक प्रगति सार्वजनिक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति हासिल भएको विवरण सार्वजनिक गरेको...