नेभिगेशन
समाज

एनपिएल : सुदूरपश्चिमविरुद्ध आज कर्णालीबाट खेल्दै डेभिड मिलर

काठमाडौँ । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत आज दुईटा खेल हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बीच हुँदैछ । 

Marvel
Extreme Energy

खेल दिउँसो १२:३० बजे हुनेछ । कर्णालीले ३ खेलमा २ जित हासिल गरेको छ भने सुदूरपश्चिमले ४ खेलमा २ जित हासिल गरेको छ । कर्णाली चौथो खेल खेल्दा सुदूरपश्चिम पाँचौ खेल खेल्नेछ । 

सोमपाल कामीले कप्तानी गरेको कर्णालीबाट आज साउथ अफ्रिकी स्टार क्रिकेटर डेभिड मिलरले एनपिएलमा डेब्यु गर्दैछन् । 

एनपिएल खेल्न मिलर १८ गते काठमाडौं आएका थिए ।

दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन् । 

साँझ ५ बजे खेल हुनेछ । चितवनले एक खेल जितेको छ भने एकमा पराजित भएको छ । चौथो खेल खेलिरहेको पोखरा एभेन्जर्स भने पहिलो जितको खोजिमा हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा हल्का वर्षाको सम्भावना

यी स्थानमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
फूलैफूलको मौसम तिमीलाई....

फूलैफूलको मौसम तिमीलाई....

तिहार नजिकिँदै गर्दा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ ।
अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो, कुवेती दिनार ८४ पैसा सस्तियो

अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो, कुवेती दिनार ८४ पैसा सस्तियो

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।
तिहार सुरु, मिथिलामा आज धनतेरस मनाइँदै

तिहार सुरु, मिथिलामा आज धनतेरस मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ ।