नेभिगेशन
समाज

देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउने सोचाइबीच ठूलो भिन्नता हुने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजनीतिक दल र तिनका कार्यकर्ताहरूबीचको आन्तरिक द्वन्द्व तथा नेताहरूको भूमिकालाई लक्षित गर्दै प्रधानमन्त्री शाहले कार्यकर्तालाई लडाएर नेताहरू रमाइरहने प्रवृत्तिप्रति व्यङ्ग्य गरेका हुन् । उनले आफ्नो नेतृत्वको दृष्टिकोण पार्टीगत स्वार्थभन्दा माथि उठेर मानवता र देशको हितमा केन्द्रित रहेको प्रस्ट पारेका छन् । 

Marvel
Extreme Energy

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले लेखेका छन्,  'तपाईंहरुको कार्यकर्ता लड्छन्, नेता, हासेर बस्छन,  हाम्रो नेता लड्छन्,  मानवताले आश गर्छन! फरक यती हो! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ!'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिवि विमानस्थलमा ब्यागेज ड्रप एरियाको लाइभ फिड अब आगमन कक्षमै हेर्न पाइने

त्रिवि विमानस्थलमा ब्यागेज ड्रप एरियाको लाइभ फिड अब आगमन कक्षमै हेर्न पाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम...
जलविज्ञान र हिमाली जोखिमसम्बन्धी राष्ट्रिय विज्ञ परामर्श कार्यशाला : प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउने निष्कर्ष

जलविज्ञान र हिमाली जोखिमसम्बन्धी राष्ट्रिय विज्ञ परामर्श कार्यशाला : प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउने निष्कर्ष

नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जलउत्पन्न विपद्, हिमनद ताल विस्फोटन बाढी  र शृङ्खलाबद्ध जोखिमलाई सम्बोधन गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञहरुले जोड दिएका छन्...
अदालतमा मुद्दाको चाप घटाउन मेलमिलाप माध्यम प्रभावकारी हुन्छ: कानुनमन्त्री सोविता गौतम

अदालतमा मुद्दाको चाप घटाउन मेलमिलाप माध्यम प्रभावकारी हुन्छ: कानुनमन्त्री सोविता गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मुद्दामामिलामा न्यायको अर्थ फैसला सुनाउनु मात्र नभई विवादको न्यायोचित समाधान खोज्नु रहेको बताएकी छिन् ।
मन्त्रालयभित्रै ऊर्जामन्त्री श्रेष्ठको छड्के, कामलाई थप प्रभावकारी बनाउन निर्देशन

मन्त्रालयभित्रै ऊर्जामन्त्री श्रेष्ठको छड्के, कामलाई थप प्रभावकारी बनाउन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन् ।

भर्खरै