नेभिगेशन
समाज

तिहारमा कस्तो रहला मौसम ?

काठमाडौँ। यस वर्षको तिहारमा अधिकांश समय मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ । मौसमविद् विनोद पोखरेलका अनुसार आगामी एक सातासम्म नेपालका अधिकांश स्थानमा घमाइलो मौसम रहनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार आगामी दिन एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि देशभर व्यापक वा लगातार वर्षाको सङ्केत छैन । यसले तिहारको चहलपहल र धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई समेत सहज हुने देखिएको छ ।

Marvel
Extreme Energy

पोखरेलले अब वायु प्रदूषण बढ्ने समय सुरु हुने भएकाले यसप्रति सचेत हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ममता काफ्लेको शव टुक्रा टुका पारेर फोहोर फ्याँक्ने कन्टेनरमा हालेको नरेश भट्टले स्वीकारे

ममता काफ्लेको शव टुक्रा टुका पारेर फोहोर फ्याँक्ने कन्टेनरमा हालेको नरेश भट्टले स्वीकारे

चर्चित ममता काफ्ले बेपत्ता तथा हत्या प्रकरणमा पक्राउ परेका उनका पति नरेश भट्टले अदालतमा आफ्नो बयान फेर्दै सनसनीपूर्ण खुलासा गरेका छन् ।
तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत पूरा

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत पूरा

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहित प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड प्रकृति, धर्म र संस्कृतिको अनुपम सङ्गम हो ।
तिहारमा चोरीदेखि जुवाताससम्म नियन्त्रण गर्न प्रहरीको यस्तो सुरक्षा योजना

तिहारमा चोरीदेखि जुवाताससम्म नियन्त्रण गर्न प्रहरीको यस्तो सुरक्षा योजना

तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा...