नेभिगेशन
समाज

राष्ट्रपति पौडेलले लगाए बहिनी शारदाको हातबाट भाइटीका

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका लगाएका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा बहिनी शारदा पण्डितको हातबाट विधिपूर्वक भाइटीका लगाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायत फलफूल र सौगात प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाइदिएर उपहार तथा दक्षिणा प्रदान गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

Marvel
Extreme Energy

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटलाई उत्तम साइत निर्धारण गरेको थियो ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएर भाइटीका पर्व मनाउने प्रचलन छ ।

WhatsApp-Image-2026-11-11-at-11.56.08-1794379047.jpeg

WhatsApp-Image-2026-11-11-at-11.56.09-1794379047.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ट्रम्पको बिबिसीविरुद्धको पाँच अर्ब डलरको मुद्दा अघि बढ्ने

ट्रम्पको बिबिसीविरुद्धको पाँच अर्ब डलरको मुद्दा अघि बढ्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गरेको पाँच अर्ब अमेरिकी डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ ।
दिदीबहिनी नहुनेका पनि साझा थलो बन्यो बालगोपालेश्वर (तस्बिर कथा)

दिदीबहिनी नहुनेका पनि साझा थलो बन्यो बालगोपालेश्वर (तस्बिर कथा)

दाजुभाइ र दिदीबहिनीबीच प्रेम, विश्वास र आत्मीयताको प्रतीक भाइटीका । निधारमा सप्तरङ्गी टीका, गलामा फूलका माला र मनभरि शुभकामना बोकेर दाजुभाइ दिदीबहिनीको घर पुगिरहेका बेला काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर...
उत्तम साइतमा लगाइयो भाइटीका

उत्तम साइतमा लगाइयो भाइटीका

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको उत्तम साइत बिहान ११ः०७ बजे...