नेभिगेशन
समाज

भाइटीकाको दिनमा काठमाडौंमा असिनासहित वर्षा

काठमाडौं। भाइटीकाको दिनमा मौसम बदली हुँला काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशका विभिन्न भागमा मध्याह्नपछि हल्का वर्षा भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंको चाबहिलसहित केही स्थानमा असिनासहित हल्का वर्षा भइरहेको छ।

Marvel
Extreme Energy

विभागका अनुसार पछिल्लो १ घण्टामा नगरकोटमा ४.८ मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोकको चन्धर्कुमा १.२, लम्जुङको गाह्रेढुंगामा १.६ मिलिमिटर वर्षा भएको छ।

मौसम पूर्वानुमानअनुसार आज साँझैसम्म देशका विभिन्न स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । रातिदेखि भने मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ– परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ– परराष्ट्रमन्त्री खनाल

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ।
एनभिडिया प्रमुख हुआङमाथि भइरहेछ अनुसन्धान, शेयरधनीहरूले पनि दायर गरे मुद्दा

एनभिडिया प्रमुख हुआङमाथि भइरहेछ अनुसन्धान, शेयरधनीहरूले पनि दायर गरे मुद्दा

एआई चिप निर्माता एनभिडिया र यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङविरुद्ध लगानीकर्तालाई गुमराहमा राखेको आरोपमा अमेरिकामा सामूहिक मुद्दा दायर भएको छ।
हराउँदै रानाथारुका मौलिक घर, सङ्कटमा सांस्कृतिक पहिचान

हराउँदै रानाथारुका मौलिक घर, सङ्कटमा सांस्कृतिक पहिचान

रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् ।
रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली सौन्दर्यको आकर्षक गन्तव्य

रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली सौन्दर्यको आकर्षक गन्तव्य

रसुवाको नागथली आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।