नेभिगेशन
समाज

शनिबारसम्म यस्तो छ मौसम प्रक्षेपण

काठमाडौं। कमजोर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आजदेखि शनिबारसम्म देशका पहाडी क्षेत्रमा अपराह्नपख बादल लाग्ने र एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसमसम्बन्धी जानकारी दिँदै मौसम विश्लेषक विनोद पोखरेलले आइतबार भने नेपालको पश्चिमी आधा भागका धेरै स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन् ।

Marvel
Extreme Energy

उनका अनुसार बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणाली नेपालतर्फ आउने सम्भावना तत्काल कम देखिएको छ । यद्यपि, उक्त प्रणाली विकास हुन र त्यसको मार्ग तय हुन अझै करिब एक हप्ता बाँकी रहेकाले पूर्वानुमान परिवर्तन हुन सक्ने पनि उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कहाँकहाँ छ वर्षाको सम्भावना?

आज कहाँकहाँ छ वर्षाको सम्भावना?

देशको हिमाली तथा पहाडी भूभागमा आज आंशिक बदली रहने भएको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पुर्ख्यौली सीपले धानेको परिवार, बाँसका सामग्री बेचेरै वार्षिक लाखौँको कारोबार

पुर्ख्यौली सीपले धानेको परिवार, बाँसका सामग्री बेचेरै वार्षिक लाखौँको कारोबार

पुर्ख्यौली सीपलाई व्यावसायिक रूप दिँदै सुनसरीका केही परिवार बाँसको चोयाबाट विभिन्न सामग्री उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ ।