नेभिगेशन
समाज

आज कहाँकहाँ छ वर्षाको सम्भावना?

काठमाडौँ । देशको हिमाली तथा पहाडी भूभागमा आज आंशिक बदली रहने भएको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Marvel
Extreme Energy

हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । सोही प्रणालीका कारण हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र केही स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शनिबारसम्म यस्तो छ मौसम प्रक्षेपण

शनिबारसम्म यस्तो छ मौसम प्रक्षेपण

कमजोर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आजदेखि शनिबारसम्म देशका पहाडी क्षेत्रमा अपराह्नपख बादल लाग्ने र एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
पुर्ख्यौली सीपले धानेको परिवार, बाँसका सामग्री बेचेरै वार्षिक लाखौँको कारोबार

पुर्ख्यौली सीपले धानेको परिवार, बाँसका सामग्री बेचेरै वार्षिक लाखौँको कारोबार

पुर्ख्यौली सीपलाई व्यावसायिक रूप दिँदै सुनसरीका केही परिवार बाँसको चोयाबाट विभिन्न सामग्री उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ ।