नेभिगेशन
समाज

भीमफेदी दुर्घटनाप्रति जनमत पार्टीद्वारा दुःख व्यक्त

काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको भीषण माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएको घटनाप्रति जनमत पार्टीले दुःख व्यक्त गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले बिहीबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै दुर्घटनाको खबरले आफूहरू स्तब्ध र मर्माहत भएको जनाएको छ।

Marvel
Extreme Energy

दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

दुःखद घडीमा शोकाकुल परिवारको साथमा रहेको प्रतिबद्धतासमेत जनमत पार्टीले व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
३७ वर्षदेखि हरियालीमै रमाउँदै हरिशरण

३७ वर्षदेखि हरियालीमै रमाउँदै हरिशरण

हातमा बिरुवाको टोकरी। सडकपेटीमा ग्राहकको प्रतीक्षा। उमेरले किशोरावस्था। विद्यालयबाट फर्किएपछि उनको दिनचर्या यस्तै हुन्थ्यो। दिउँसो ४ बजे विद्यालय छुट्थ्यो। त्यसपछि सुरु हुन्थ्यो अर्को पाठशाला–माटो, बिरुवा र बजार बुझ्ने...
भीमफेदी दुर्घटनाप्रति रवि लामिछाने स्तब्ध, घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई  राहत दिन गरे माग

भीमफेदी दुर्घटनाप्रति रवि लामिछाने स्तब्ध, घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन गरे माग

छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकको मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनामा ज्यान गएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गहिरो दुःख व्यक्त गरेका छन्।
गाउँ रित्तिँदै छ, मातृका भने विदेशबाट फर्केर बाँझो जमिनमा किवी फलाउँदै

गाउँ रित्तिँदै छ, मातृका भने विदेशबाट फर्केर बाँझो जमिनमा किवी फलाउँदै

गाउँका घरहरूमा बिस्तारै ताल्चा लाग्दै छन्। खेतबारी बाँझिँदै छन्। हिजोसम्म भरिभराउ हुने आँगनमा सेतै केश फुलेका वयोवृद्ध मात्रै भेटिन्छन्।
ट्रम्प–सी–पुटिनबीच सम्भावित त्रिपक्षीय भेटबारे यस्तो छलफल

ट्रम्प–सी–पुटिनबीच सम्भावित त्रिपक्षीय भेटबारे यस्तो छलफल

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन सक्ने सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल...